गुन भुल्यौ पित्तलको सुन पायौ होला भुइँ छोड्यौ आकाशको जून पायौ होला कलेजी काटेर दिएको ठाउँ सय चिरा बनायौ दुख्यो नि घाउ त्यही घाउमा छर्किने नुन पायौ होला तेल हाल्यौ बालेनौ दियो मेरा कसुर ए हजुर...