बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।सोमबार दोस्रो नगरसभाको सातौँ अधिवेशन (तेस्रो बैठक) मा...