२१औँ शताब्दीको प्रारम्भिक दशकहरूमा विश्व राजनीतिले जुन दिशाहीनता, अन्योल र विभ्रमको अवस्था अनुभव गरिरहेको छ, त्यसको मूल जड २०औँ शताब्दीमा स्थापित भएका दुई प्रभावशाली ज्ञान प्रणालीहरू (उदारवाद र मार्क्सवाद)को विफलता...