शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आइएसआईका पूर्व प्रमुख बगदादीकी दिदी, भिनाजुपछि अब श्रीमती पक्राउ

टर्कीको सुरक्षा बलले इस्लामिक स्टेटका पूर्व प्रमुख अबू बकर अल बगदादीकी श्रीमतीलाई पक्राउ गरिएको टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले बताएका छन् । यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि हिरासतमा...