शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोलु दूधकुण्डमा विपद् प्रतिकार्य पोस्ट स्थापना

सोलुखुम्बु ।  सोलुखुम्बुमा पहिलो पटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त विपद् व्यवस्थापन पोस्ट’ स्थापना गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ को जोरबौद्धमा विपद् पोस्ट सञ्चालनमा आएको हो ।  उक्त पोस्टमा...