शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोल्यान्डको ‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ को मनोनयनमा  पौडेल

काठमाडौँ । दृष्टिविहीन व्यक्तिहरूको हकहितका लागि लामो समयदेखि सक्रिय चिरञ्जीवी पौडेल ‘वर्ल्ड ब्लाइन्ड आइडल २०२५’ का लागि मनोनयनमा परेका छन् । पोल्यान्डको सेन्सा चेन्ज फर द ब्लाइन्ड फाउन्डेसन आयोजक रहेको...