आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संरक्षणको पर्खाइमा संरक्षित सुन गोहोरो

विश्वका सरिसृपहरू सङ्कट उन्मुख अवस्थामा छन् । त्यस्तै सङ्कट उन्मुख सरिसृप हो, गोहोरो । संसारभरमा हालसम्म पाइएका ४६ प्रजातिका गोहोरोमध्ये एसिया महाद्वीपमा नौ प्रजातिका रहेको अभिलेख छ । विगतमा नेपालमा...