शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

इन्जिनियरिङ अध्ययनमा अनिवार्य इन्टर्नसिप

नेपालमा इन्जिनियरिङ शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थाले हालै इन्टर्नसिपलाई पाठ्यक्रममै अनिवार्य रूपमा समावेश गर्न थालेका छन् । पहिले आंशिक रूपमा मात्र लागु भएको यो अभ्यास...