काभ्रे । काभ्रेको नार्केमा लेदो सहितको पहिरो खस्दा बीपी राजमार्ग अवरूद्ध भएको छ । रोशी गाउँपालिका वडा नम्बर ९ स्थित नार्केमा लेदोसहित आएको पहिरोको कारण बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला...