शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टेलर स्विफ्टले पाइन् दशककै उत्कृष्ट आर्टिस्टको उपाधि

अमेरिकी गायिका टेलर स्विफ्टले यस वर्षको अमेरिकन म्युजिक अवार्डमा दशककै उत्कृष्ट आर्टिस्टको प्रतिष्ठित सम्मान पाउने भएकी छिन् । यो उपाधि उनीबाहेक यसअघि गार्थ ब्रुक्सलाई सन् २००० मा प्रदान गरिएको...