काठमाडौँ । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’का निर्माता सुमन राईले साेलुखुम्बुको ६ हजार ४ सय ७६ मिटर अग्लो ‘मेरा पिक' हिमालको सफल आरोहण गरेका छन् । केही दिनअघि...