काठमाडौँ । म्युजिसियन दीपक शाक्यलाई निर्घात कुटपिट गर्नेलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले ‘उन्मुक्ति’ दिएको घटना बाहिरिएको छ । कुटपिटमा संलग्नहरूलाई अनुसन्धानको दायरामा नै ल्याउन नदिनेगरी न्यायाधीश कोइरालाले उन्मुक्ति...