बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागमा पहिलो पटक महिला महानिर्देशक

काठमाडौँ। सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव मिरा आचार्यलाई नियुक्त गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै विभागमा  महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन्।  विभागमा महानिर्देशकको...