काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहना विपरीत अर्जुननरसिंह केसीलाई प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले यस्तो...