शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विपत् पूर्वतयारीमा लुम्बिनी सरकार गम्भीर देखिएन

लुम्बिनी प्रदेशमा विपतजन्य घटनामा पनि बर्सेनि जनधनको ठुलो क्षति हुँदै आएको छ । यद्यपि, प्रदेश सरकारले विपत् पूर्वतयारीमा ध्यान दिन सकेको छैन । यो प्रदेशमा बाढी, पहिरो, आगलागीजस्ता विपतका घटनाबाट...