काठमाडौँ। राजधानी निवास महिलाहरूको सौन्दर्य प्रतियोगिता 'क्यापिटल क्विन नेपाल २०२५'को ताज करुण भुजेल श्रेष्ठले जितेकी छन् । शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगिता जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले विजेताको ताज पहिरिन...