काठमाडौँ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण डिशहोम गो एप...