सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचना पुनर्संरचना गर्ने निर्णय गरेको छ । यसका लागि एक उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको नेतृत्वमा छुट्टै...