शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खोलामा बाढीको जोखिम बढेपछि कास्कीका ग्रामीण सडकमा राति गाडी नचलाउन निर्देशन

पोखरा । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । बुधबारदेखि लागू हुने गरी...