नेपाल सांस्कृतिक विविधता, परम्परा र आस्थाले भरिएको देश हो । यहाँ प्रत्येक पर्व र चाडको आफ्नै सामाजिक, सांस्कृतिक महत्त्व छ । तीमध्ये हरितालिका तिज विशेष गरी हिन्दु नारीहरूका लागि एक...