शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रेबाट कालीमाटी ल्याएको घिउ सिमी ‘उपभोग अयोग्य’

काठमाडौँ । काभ्रे जिल्लाबाट काठमाडौँको कालीमाटी तरकारी बजारमा ल्याएको घिउ सिमी उपभोग अयोग्य भएको पाइएको छ ।  कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले गरेको परीक्षणमा शान्ता ढुङ्गानाले बेच्न ल्याएको...