काठमाडौँ । लोकतान्त्रिक पत्रकार सङ्घले अध्यक्ष कामरेन्द्र वर्माको नेतृत्वमा आफ्नो साङ्गठनिक संरचनालाई देशव्यापी रूपमा विस्तार गर्न थालेको छ । लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत हकहितमा केन्द्रित रहने सङ्घले...