नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ । उनले सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका थिए । श्रीनिवासले केही दिनअघि मात्र ८३...