सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

अमिताभ बच्चनको ‘डन’का निर्देशक बरोटको निधन

नयाँ दिल्ली । अमिताभ बच्चनको सबैभन्दा लोकप्रिय र सफल फिल्ममध्ये एक 'डन'का निर्देशक चन्द्र बरोटको मुम्बईमा निधन भएको छ । ८६ वर्षको उमेरमा चन्द्रको आइतबार बिहान ७ बजेतिर बान्द्राको गुरु नानक मल्टी...