काठमाडौँ । ललितपुरको खानिखोला हाइड्रोपावरले लामिडाँडा सामुदायिक वन क्षेत्रमा अवैध वन फँडानी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । कुनै जानकारी वा समन्वय नगरी अवैध रूपमा वन फडानी गरेको तथ्य...