बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साउनको पहिलो सोमबार : यस्तो देखियो पशुपति, तस्बिरहरू
फोटोफिचर

साउनको पहिलो सोमबार : यस्तो देखियो पशुपति, तस्बिरहरू

सोमबार, ०५ साउन २०८२

काठमाडौँ।  आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

ba62595d-3a49-4189-929a-9b14c3a46227

श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिङ्गमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

Sharwan first monday_NPL1Sharwan first monday_NPL2Sharwan first monday_NPL3Sharwan first monday_NPL4Sharwan first monday_NPL5Sharwan first monday_NPL6Sharwan first monday_NPL7Sharwan first monday_NPL8Sharwan first monday_NPL9Sharwan first monday_NPL10Sharwan first monday_NPL11Sharwan first monday_NPL12Sharwan first monday_NPL13Sharwan first monday_NPL14Sharwan first monday_NPL15Sharwan first monday_NPL16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया