शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दीपकराज विश्वकर्माकाे गीत ‘चोर्‍यो मायाले’ सार्वजनिक

काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक नारायण गजमेरको स्वर रहेको गीत ‘चोर्‍यो मायाले’ सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको शब्द तथा सङ्गीत रहेको गीत रोमान्टिक डान्सिङ शैलीमा तयार छ...