काठमाडौंँ । गीतकार, कवि तथा सञ्चारकर्मी राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ बजारमा आएको छ । गायिका तारा अधिकारीको स्वर रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतको...