काठमाडौं । प्रिमियम इलेक्ट्रिक भेइकल ब्रान्ड एआईओएन ले ‘द एक्सट्राअर्डिनेरी अफर’ नामक विशेष प्रचार अभियान सार्वजनिक गरेको छ । यस सीमित अवधिको अफरअन्तर्गत एआईओएनका विद्युतीय गाडीहरू खरिद गर्दा ग्राहकहरूले अधिकतम ८...