काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशमा रहेका हमास नेताहरुमाथि थप आक्रमण गर्न सक्ने संकेत दिएका छन् । गत साता कतारमा हमासका नेताहरूलाई निशाना बनाउँदै इजरायलले आक्रमण गरेको थियो । ...