काठमाडौं– सांसदहरुले राजश्व चुहावटको मुद्धामा अत्याधिक जरिवानाको व्यवस्था गर्दा लक्ष्य प्राप्त गर्न नसकिने भन्दै जरिवाना कम गर्नुपर्ने धारणा राखेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको सोमबार बसेको बैठकमा राजश्व...