बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल इन्फास्ट्रक्चर बैंकको नाफामा गिरावट, लाभांश क्षमता भने बढ्यो

काठमाडौँ । नेपाल इन्फास्ट्रक्चर बैंकको नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा निफ्राले १ अर्ब १४ करोड नाफा कमाएको छ जुन अघिल्लो वर्षको भन्दा करिब १८ करोड ४० (१३.८४...