शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लिपमोटर B10 चीनबाट अटो शोका लागि नेपाल आउँदै

काठमाडौं  । नेपालका लागि लिपमोटर गाडीहरूको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले बहुप्रतीक्षित लिपमोटर B10 चीनबाट औपचारिक रूपमा प्रस्थान गरेको घोषणा गरेको छ। लिपमोटर B10 पहिलो पटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड...