वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा एक युवकमाथि गएराति अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आक्रमणबाट लेकबेशी नगरपालिका–६ का २२ वर्षीय ललित परियार घाइते भएका...