बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेले कांग्रेसलाई भन्यो, ‘प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रस्तावबारे छिटो निष्कर्षमा पुग्नुस्’

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेपाली काँग्रेस बागमती...