सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

३ मिटर लामो अजिंगरले तौलिया निल्योः निकाल्ने बेला डाक्टरसमेत चकित (भिडियो )

अष्ट्रेलियाको सिड्नीस्थित एक पशु चिकित्सालयको एउटा भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ । यसमा डाक्टरले १८ वर्षको ३ मिटर लामो अजिंगरको पेटबाट तौलिया निकालिरहेको देख्न सकिन्छ । भिडियो गत...