३ मिटर लामो अजिंगरले तौलिया निल्योः निकाल्ने बेला डाक्टरसमेत चकित (भिडियो )
अष्ट्रेलियाको सिड्नीस्थित एक पशु चिकित्सालयको एउटा भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ । यसमा डाक्टरले १८ वर्षको ३ मिटर लामो अजिंगरको पेटबाट तौलिया निकालिरहेको देख्न सकिन्छ । भिडियो गत हप्ताको हो । वास्तवमा जंगल कार्पेट अजिंगरले तौलिया निलेको थियो । त्यसपछि अजिंगरलाई बचाउनका लागि मालिकले अजिंगरलाई सिड्नीको स्मल एनिमल स्पेशलिस्ट अस्पताल लगेका थिए ।
अस्पतालका डाक्टरले पेटबाट तौलिया निकालेर अजिंगरलाई त्यसै दिन डिस्चार्ज गरेका छन् । अजिंगरको स्थिती ठिक भएको बताइन्छ ।
अस्पतालले भिडियो पोष्ट गर्योः
अस्पतालले यसको भिडियो फेसबुकमा पोस्ट गर्दै लेखेको छ, ‘तौलिया र अजिंगर दुबैले अब अर्को दिन हेर्न सक्नेछन् । अजिंगरको पेटको निकै भित्रसम्म तौलिया पुगेको थियो । तौलिया निकै राम्रोसँग बाहिर निस्कयो र अजिंगरको ज्यान बच्यो । घाँटीबाट तौलिया निकाल्नका लागि एन्डोस्कोपीको मद्दतले ग्यास्ट्रोइन्टस्टाइनल ट्र्याक्टबाट तौलिया तानिएको थियो ।’
Extraction:
— Laurel Coons 🧬🧬🧬 (@LaurelCoons) February 28, 2020
🐍Monty, a jungle carpet python, swallowed a #towel
🐍Snakes swallow their prey whole because they can’t use their teeth to chew or tear their food
🐍Have specialized jaws that allow their mouth to open wider than the girth of their body to swallow their prey whole pic.twitter.com/YTdjKuQm0a
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण