काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले डिजिटल प्रविधिले बैंकिङ क्षेत्रमा कारोबार गर्न सहजता र अवसर सिर्जना गरे पनि यसले नयाँ प्रकारका जोखिमहरू समेत भित्र्याएको बताएकी छन्। आइतबार...