काठमाडाैँ । अमेरिका र युरोपेली सङ्घबिच लामो समयदेखिको व्यापार विवाद अन्त्य गर्दै नयाँ सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लायनबीच स्कटल्यान्डको टर्नबेरी गोल्फ...