बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली विकास बैंक घोटाला प्रकरण : एमाले नेतासहित १०९ जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ । बाँकेको नेपालगञ्जमा रहेको कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले...