पोखरा । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नाम गाउँपालिकामा छ, जनता चाहिँ सहरमा । बसाइसराइले हैरान भएपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लाभग्राही खोज्दै सहर छिर्ने भएको छ । हरेक वर्ष भत्ताका...