शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

विभागले सार्वजनिक गर्‍यो नक्कली औषधिको सूची, फेसबुक र टिकटकको प्रचारमा नझुक्किन आग्रह

काठमाडौँ । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा झुटा र भ्रामक प्रचार गरी बिक्री भइरहेका विभिन्न औषधिका नाममा बेचिने वस्तुहरू प्रयोग नगर्न सचेत गराएको छ ।  विभागले जरुरी...