शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०५ असार २०८३, ०५ : ३५
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.64 151.24
EUR  (European Euro) 1 172.67 173.36
GBP  (UK Pound Sterling) 1 199.15 199.95
CHF  (Swiss Franc) 1 187.34 188.09
AUD  (Australian Dollar) 1 105.54 105.96
CAD  (Canadian Dollar) 1 106.62 107.05
SGD  (Singapore Dollar) 1 116.70 117.17
JPY  (Japanese Yen) 10 9.36 9.40
CNY  (Chinese Yuan) 1 22.25 22.33
SAR  (Saudi Arabian Riyal) 1 40.14 40.30
QAR  (Qatari Riyal) 1 41.33 41.49
THB  (Thai Baht) 1 4.59 4.61
AED  (UAE Dirham) 1 41.01 41.18
MYR  (Malaysian Ringgit) 1 36.59 36.73
KRW  (South Korean Won) 100 9.79 9.82
SEK  (Swedish Kroner) 1 15.72 15.78
DKK  (Danish Kroner) 1 23.10 23.19
HKD  (Hong Kong Dollar) 1 19.22 19.30
KWD  (Kuwaity Dinar) 1 490.21 492.16
BHD  (Bahrain Dinar) 1 399.57 401.16
OMR  (Omani Rial) 1 391.29 392.85

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप