शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

जनकपुरधाम ।  गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरेको छ ।  सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो...