शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा पछिल्लो ६ घण्टामा भारी वर्षा, थप वर्षाको सम्भावना

काठमाडौँ । पछिल्लो ६ घण्टामा रौतहट जिल्लाको चन्द्रपुर मापन केन्द्रमा लगातार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेको छ।...