नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक फेरि सरेको छ । पुस २८ गतेका लागि बस्ने भनिएको बैठक माघ १५ गतेसम्मका लागि सारिएको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण...