काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा पदाधिकारी बैठकमा छलफल गरेर तय गर्ने भएको छ । असार १६ गते दिउँसो एक बजेका लागि बोलाइएको बैठकका एजेन्डा तय गर्ने सभापति देउवाले...