काठमाडौँ । नेपालमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरु गरिएको छ। भारत सरकारको सहयोग र संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुने यो परियोजना...