काठमाडौँ । हामीकहाँ दुई भनाइ निकै चर्चित छन् । एउटा- ‘जे छ त्यसमै सन्तोष मान्नुपर्छ ।‘ र अर्को, ‘सन्तुष्ट भएर बस्यो भने प्रगति हुँदैन ।’ गायक एकदेव लिम्बु पछिल्लो लहरमा पर्छन्...