शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तारकेश्वर गाउँपालिकाका वडा अध्यक्षको निधन

नुवाकोट । तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्य नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा रिमालको निधन भएको...